नियम ९
परिवर्तन सम्बन्धी व्यवस्था
: (१) कुनै बीमितले प्रथम सेवा बिन्दु, घरमुली र सदस्य सङ्ख्या परिवर्तन गर्नु परेमा अनुसूची-३ बमोजिमको ढाँचामा दर्ता अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निबेदन प्राप्त भएको सात दिनभित्र दर्ता अधिकारीले आवश्यक विवरण परिवर्तन गरी सम्बन्धित निवेदकलाई जानकारी, दिनु- पर्नेछ ।